सुर्तीजन्य पदार्थमा कर बृद्धि इतिहासमै कमजोर, क्यान्सर जोखिममाथि राज्य मौन
काठमान्डौ - यस वर्षको बजेटमार्फत सुर्तीजन्य पदार्थमा उल्लेखनीय कर वृद्धि हुने अपेक्षा गरिएको थियो। तर सार्वजनिक गरिएको बजेट र त्यसपछिको आर्थिक विधेयकले ती अपेक्षाहरूलाई निराशामा परिणत गरेको छ।
नेपाल विकास अनुसन्धान…

