Gold
Bangad salyan

पाईलटले मदिरा सेवन गरेर विमान उडाउँदा…

साउन १३ , काठमाण्डौ – फ्लाई दूबईका पाइलटले मदिरा सेवन गरेको भेटिएपछि फ्लाई दूबईको उडान रोकिएको छ । आइतबार बिहान ९ः४० बजे दूबई उड्न लागेको जहाज काठमाडौंमै रोकिएको हो ।विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार फ्लार्इ दूबईबाटै आधिकारिक रुपमा आफ्ना विमान चालकको परीक्षण गर्न अनुरोध आएपछि पाइलटको स्वास्थ्य जाँच गरिएको छ ।