Gold
Bangad salyan

३४ वर्षमा २२ पटक बिहे गरिन सुस्मा कार्कीले ,,

भदौ , २९ काठमाण्डौ – चलचित्र क्षेत्रमा मात्र नभयर नेपालमा सबै भन्दा बढी बिहे गर्ने नायिकामा परेकी छिन सुस्मा कार्की ।, सुस्मा धेरै पछि फ्लिम देखिएकि छिन ।लामो समय सम्म मेडियामा नदेखीएकि सुस्मा चलचित्र साली कसको भेनाको सुटिङ्गमा ब्यस्त थीइन ।उनले ३४ वर्षमा २२ वटा बिहे गरेको खुलासा पनि गरेकी छिन ।

यसलाई अन्याथा नलीइदिनु होला ।यो भदौ २९ गते बाट रिलिज हुन लागेको चलचित्र साली कसको भेनाको दृश्य हो ।चलचित्र कमेडी रुपमा निर्माण भयको छ ।चलचित्रले साली भेनाको कथालाई चित्रण गरेको छ ।ट्रेलर र गीत हेरे पछि दर्शकले राम्रो प्रतिक्रिया दिदै छिटै चलचित्र हेर्न पाईयोस भन्ने अपेक्षा राखेका छन्। चलचित्रमा विल्सन विक्रम राई , रजनी गुरुङ , सुष्मा कार्की , बुद्दि तामाङ्ग लगायतका कलाकारको मुख्य अभिनय छ ।भद्र भुजेलको निर्देशकलाई दिर्घ गुरुङले छयांकन गरेका हुन् ।