surkhet

सुमधुर स्वरका धनि गायक काेमन सिं काे पहिलाे गीत भाग्य सार्बजनिक ,,

surkhet

असोज १२ , काठमान्डौ –  तनहुँ जिल्ला रिसिङमा जन्मेका काेमन सिं राना मगर, सानाे उमेर देखि नै गीत संगित भनेपछी हुरूक्कै हुने गाउ वरपरका अधिकांस सागीतीक कार्यत्रममा पनी दर्शक हसाउन र गाउन पुगीहाल्ने सबैका प्रीय गायक काेमन सिं राना ले अाफनाे सांगीतिक जीबनमा पहिलाे पटक पहिलाे गीत भाग्य दर्शक माझ ल्याउनु भयकाे छ। गायक स्वंयम काेमान सिं राना काे शब्द संगित र स्वर रहेकाे यस गीतमा चर्चित गायिका देबि घर्ति मगर ले साथ दिनु भयकाे छ।

Gorkha

गायनकाे साथमा पहिलाे पटक अभिनयमा समेत हात हाल्नु भयका काेमन सिं रानालार्इ सिर्जना अाले मगरले साथ दिनुभयका छ। वरिष्ठ छायांकार शम्भु चालिसे काे छायांकन रहेकाे यस भिडियाे लार्इ सम्पादन चर्चित सम्पादक रबिन बिक ले गर्नुभयकाे छ । समाजकाे यथार्तपरक घटनालार्इ चित्रण गरियकाे यस भिडियाे लार्इ चित्र मास्की मगर ले निर्देशन गर्नुभयकाे छ । म्युजिक नेपालकाे युटयुब च्यानल मार्फत सार्बजनिक गरियकाे यस अडियाे तथा भिडियाेलार्इ सितल चाैतारि परिवारकाे तर्फबाट सफलताकाे शुभकामना ब्यक्त गर्दछाै ।

रंग दर्पण संवाददाता ,

salyan