Gold
Bangad salyan

अमेरिकाको मेरिल्याण्डमा गोलि चल्दा ५ जनाको मृतु ,,

Salyan

असार,१५ -,अमेरिका – अमेरिकाको मेरिल्याण्डको एक पत्रिकाको कार्यलमा गोलि चल्दा ५ जनाको घटनास्थलमा ज्यान गयको छ ।,एक बन्दुक धारिले क्यापिटल ग्याजेटको समाचार कक्षभित्र छिरेर अन्धा धुँदा गोलि चलायाका थिय। प्रहरीले आक्रमणकारिलाई पक्राउ गरेको छ ।आक्रमणकारी को हुन् किन गोलि चलाय भन्ने भने खुलेको छैन। प्रहरीले अनुसन्धान गरिरहेको छ। आक्रमणमा केहि ब्याक्ति घाईते भयको प्रहरी जनायको छ। बिबिसीले जानकारी गरे अनुसार पत्रिकामाथिनै लक्षित गरि गोलि चलाईयको जनायको छ ।