Simta
Gurvakot
Gurvakot

कांग्रेश सभापति शेर बहादुर देउवा घेराबन्दीमा ,,

माघ १० ,काठमाडौंँ- नेपालि काँग्रेसका सभापति देउवालाई नेसिंघको समुहले घेराबन्दि गरेको छ ।काँग्रेसको केन्द्रीय समिति बैठक आज ११ बजेलाई बोलाइएको थियो ।

समयलाई मध्यनजर गर्दै कांग्रेश नेताहरु केन्द्रिय पार्टी कार्यालय सानेपा पुग्न सरु गरे तर तर, सभापति शेरबहादुर देउवा भने निर्धारित समयभन्दा २ घण्टा ढिलामात्रै पार्टी कार्यालय पुगे । २ घण्टा ढिला पुग्दा पनि देउवा सहजै बैठकस्थलमा छिर्न भने पाएनन् ।

Simta

म्याद थपेको विरोधमा नेसिंघको असन्तुष्ट समुहले पार्टी कार्यालयमा प्रदर्शन गर्ने खवर देउवाले थाहा नपाउने कुरा थिएन । त्यही भएर देउवा बिहीबार निर्धारित समयभन्दा २ घण्टा ढिलोगरी कार्यालय पुगेका थिए ।

lekbesi

तर, ११ बजेदेखि नै नारावाजी गरेर बसेका नेविसंघ कार्यकर्ता देउवालाई कुरेर बसिरहेक थिय । जव देउवा १ बजे पार्टी कार्यालय पुगे असन्तुष्ट नेविसंघ कार्यकर्ताले चर्को नारावाजी सुरु गरे र देउवालाई घेराउ गर्न थाले । नाराबाजी र घेराउकाबीच देउवा गाडीबाट ओर्लदै दुई हात जोडेर कार्यालय छिरेका थिए ।