suekhet
bheriad

गुल्मीको रेसुंगा हिंउले ढाक्यो ,,

lekabesi

माघ १२ , गुल्मी – देशको विभिन्न स्थानमा भारि हिमपात भयको छ । शुक्रबार देखि परेको अविरल वार्षाका कारण हिमपातले जनजीबन प्रभावित भयो भने केहि जिल्लामा याता यात लगायत हवाई यात यात समेत ठप्प छन् । तेस्तै गुल्मी जिल्लाको रेसुंगा,मदाने र मालिकाका अग्ला ठाउँहरुमा हिमपात भएको छ ।