Simta
Gurvakot
Gurvakot

साङ्लो’मा निकितालाई नै किन रोजे विराजले ,,

नायक बिराज भट्टले चलचित्र साङ्लो निर्माण साथै निर्देशक गर्दैछन। , यसको लागि नायिकाको खोजि समेत भयको थियो। खोजिपछी बिराजले मिस नेपाल २०१७ की विजेता निकिता चन्दकलाई फाईनल गरेका हुन्।

चलचित्रमा नायक बिराज भट्टको भूमिका जतिकै नायिका भूमिका भयको बिराज भट्टको भनाइ छ ।बिराज र निकिताको शुक्रबार काम गर्ने लिखित रुपमा सम्झौता भयको हो।

Simta

चलचित्र भित्र एकदमै बोल्ड, कन्फिडेन्ट, ड्यासिङ भूमिकाको केटी चाहिएको हुनाले निकितालाईनै रोजेको बिराजको भनाई छ ।निकिताले यो भन्दा पहिले चलचित्र रानीमहलमा काम गर्ने सम्झौता गरेकी थिईन।

lekbesi

रानीमहलको छायांकन केहि विवादका कारण रोकीएपछि निकिताले त्यो चलचित्र छोडेकी छिन। चलचित्र साङ्लोमा बिराजकै कथा समावेश छ। हाल प्रि-प्रोडक्सनको काम भइरहेको र चैतको पहिलो साताबाट चलचित्र साङ्लोको छायांकन हुने जानकारी गरिएको छ।