हिमपातले पुरियको सडकको हिउँ हटाउदै हिउँ खेल्दै ,,

माघ १३ , डोटी – तीन दिनदेखि लगातार हिमपात भएपछि डोटी , डडेल्धुराका सडक पनि अबरुद्द भयका छन् ।सडकमा जमेको हिउँ हटाउदै गाडी धकेल्दै यात्रा गरियको छ ।

भारी हिमपातका कारण ‘हगुल्टी’ लेकमा ९ घण्टा सम्म सडक अबरुद्द हुँदा यात्रुले हिउँमा नै आगो बालेर रमाईलो गरेका छन्। सेताम्य हिउँले ढाकेका डाँडाहरुले स्थानीयको मन लोभीएको छ ।हिउँको माथि चढेर साथै भाई संग हिउँ खेलेर रमाईलो गर्ने गरेको महेन्द्र सिंहले बताए ।