प्रेम जोडीहरु भन्छन समर लभ आउन कतिदिन छ ? १० ,,

समर लभको सम्पूर्ण कार्य फाईनल अवस्थामा पुगेको छ ।माघ २५ लाई प्रदर्शन मिति तय गरेको चलचित्र समर लभ अहिले प्रचार प्रसारमा ब्यस्त छ। नेपाल भरका हलमा चलचित्र समर लभ प्रदर्शन हुन लागेको निर्माण पक्षले जानकारी गरेको हो।

सर्वाधिक उपन्यास सुबिन भट्टराई द्वारा लेखक रचित समर लभलाई निर्देशक मुस्कान ढकालले निर्देशन गरेका हुन्। भने मान कृष्ण महर्जनले खिचेका हुन्। चलचित्रमा बोलिएको डाईलग , ट्रेलर ,गीतले दर्शकको मन जितेको छ।

विशेष गरि प्रेम जोडीलाई यो चलचित्रले निकै आकर्षित गरेको छ ।चलचित्रको प्रदर्शन मिति नजिकिदै गर्दा प्रेमजोडी हरु दिनगनेर बसिरहेका छन् ।

lekbesi

लभ स्टोरीमा निर्माण भयको चलचित्र प्रेम दिवसमा रिलिज गर्न लागिएको हो ।नाईटिङ्गेल ईन्टरटेनमेन्टले प्रस्तुत गरेको चलचित्रमा आसिस पिया , रेवती क्षेत्रि , नम्रता सापकोटा , सुरज सिंह ठकुरी सिसिर भण्डारी , सरोज खनाल लगायतको मुख्य अभिनय रहेको छ ।