सरकार आक्रामक शैलीमा अगाडी बढेको छ धमा धाम भ्रस्टचारी पक्राउ परेका छन् विचार गर्नुस प्रधानमन्त्री ओली

Naumule

माघ १६ ,काठमान्डौ – धमा धाम भ्रस्टचारी पक्राउ परेका छन्, अलि विचार गर्नुस ? यस्तो अवस्थामा देशमा भ्रस्टाचार भयको छ भन मिल्दैन। यो बुज्नुस सरकार आक्रामक ढंगले अगाडी बढेको छ ।

अब सरकार भ्रस्टाचार विरुद्द कडा कदम चाल्दै छ । प्रधानमन्त्री ओलीले अब नेपालको परिचय बदल्नु पर्ने भन्दै गरिबी, अशिक्षा र भोकमरीको नेपाल नभई सम्पन्न र सुखी नेपालको रुपमा पहिचान बनाउनुपर्ने मा जोड दिन आग्रह गरेको बताए ।

Gurvakot

प्रधानमन्त्री ओलीले कडा शैलीमा भने, यो सरकारले गैरसरकारी संस्थामा काम गर्ने कर्मचारीलाई पनि सरकारी कर्मचारी सो सरहको सेवा दिएकाले मजदुरहरुको आन्दोलन सकिएको छ । अहिले केही डाक्टरहरु काम गर्न छाडेर आन्दोलनमा उत्रिएका छन् ।

जान्ने बुज्ने हरुनै गलत बाटोमा लागेबो भन्दै आन्दोलनबाट फर्केर जनतालाई सेवा दिने तर्फा ध्यान दिन पर्ने आग्रह गरे । गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला घोषणा तथा सहमति पत्रमा हस्ताक्षर कार्यक्रमको घोषणा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

करिब ३ अर्ब रुपैंयामा २ वर्ष भित्र निर्माण हुने गरि अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुन लागेको छ । जसको जिम्म्मा धुर्मुस सुन्तली फाउण्डेसनले लागेको हो, भरतपुर महानगरमा २० बिगाहा जग्गामा अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुदै छ।

Bangad kupinde