देसै भर माघे सक्रान्ति मनाईदै
रंग दर्पण माघ १ २०७४ -आज देखि देसै भर माघे सक्रान्ति मनाईदैछ , यसलाई मकर सक्रान्ति भनेर पनि चिनिन्छ आज यस पर्बलई बिसेस गरि थारु , मगर समुदायले बर्षको चाड को रुपमा पनि मनाउने गर्दछन ,यसै बर्बको अवसर पारेर आज विभिन्न नदि मा स्नान गर्नेको घुईचो पनि लाग्ने गर्दछ आज यस दिनलाई सरकारले बिदा दियको छ र शिर्ष नेता हरुले सुभकामन आदान प्रदान गरेका छन् गिठा तरुल भ्याकुर तिलको लड्डु जस्ता चिज हरु पकायर खाने र यक अर्काको घरमा गयर रमाईलो गरि यो पर्ब मनाउने गरिन्छ , साथै आज काठमाण्डौ को टूडी खेलमा मेला लाग्ने गर्दछ ”