चिसोको कारण अमेरिकामा ७ जनाको मृतु

माघ १७ ,काठमान्डौ – बदलिदो मौसमका कारण देशभर बढेको चिसो अमेरिकामा पनि असर परेको छ।  अमेरिकामा अत्यधिक चिसो बढेको अन्तरास्ट्रिय समाचार माध्याम हरुले लेखेका छन्।

चिसोका कारण अमेरिकामा ७ जानाको मृत भयको एजेनसिले उल्लेख गरेका छन्।  अमेरिकाका अति चोसो भयका स्थानहरुमा आपतकालीन अवस्था घोसना गरिएको छ ।

वासिङ्टनमा आजको तापक्रम हेर्दा माईनस ३ डिग्रीमा झरेको छ।  अन्वेषण ० छ भने आद्रता २७% र वायु १४ किली मिटर पर घण्टामा चलेको छ ।