suekhet
bheriad

मौसममा अझै परिवर्तन भएन ,

lekabesi

माघ १८ , काठमान्डौ – गत शुक्रबारबाट देशभर बदलि रहेको मौसममा अझै परिवर्तन आयको छैन। राजधानीमा पनि अत्यधिक चिसो बढेको छ ।हिमाी जिल्लामा भने हिमपातले जनजीवन प्रभावित भयको छ ।

यो पटक वर्षकै चिसो भयको राजधानीवासीले बताएका छन्। कहिले हिमपात नहुने क्षेत्रमा पनि यो वर्ष हिमपात हुँदा स्थानिय अचमित र जाडो महसुस गरिरहेका छन् ।

तेस्तै बदली रहेको मौसमले विभिन्न जिल्लामा चट्याङ् लागेर मृतु हुने गरेको छ ।तेस्तै संयुक्तराज्य अमेरिकामा अत्यधिक चिसोले ८ जनाको मृतु भयको छ ।

अत्यधिक चिसो बढेपछि केहि क्षेत्रलाई आपतकालीन अवस्था समेत घोसना गरिएको छ। मौसविदका अनुसार अझै केहिदिन मौसममा फेरबदल हुने अनुमान गरिएको छ।