सम्पूर्ण बचत ऋण सहकारीको रक्तदान कार्यक्रम ,

माघ १९ , काठमान्डौ – रक्तदान जीवनदान भन्ने मुलनाराका साथ् महिपिमा रक्तदान संकलन गरिएको छ। सम्पूर्ण बचत ऋण सहकारी संस्थाको मूल आयोजनामा रक्तदान संकलन गरिएको हो ।

संथाले सातौ बृहत रक्तदान संकलन कार्यक्रम गरेको हो ।प्रतेक वर्ष यसरिनै रगत संकलन गरेर बल्ड बैंकमा पठाउने गरेको संथाका अध्यक्ष सन्तोष मल्लले जानकारी गर्नुभयो ।

,संथाले ब्लड संकलन गर्न रेडक्रसका डाकटर हरुलाई बोलाएको छ, भने जिबनमा एकपटक रक्तदान गरि जीवनदान दिन सबैमा अपिल गरेको छ।

lekbesi