suekhet
bheriad

समर लभ को प्रतिक्षा दुई दिन जाने हैन त ,

lekabesi

चलचित्र समर लभ माघ २५ बाट देश भर हलमा प्रदर्शन हुँदै छ । चलचित्रमा समावेश ३ ओटा गीत रिलिज भईसकेका छन्।  गत सोमबार चलचित्रको गुनासो छैन बोलको लिरिकल भिडियो रिलिज गरिएको छ।

चर्चित गीतकर पुस्पन प्रधानको संगीत रहेको यो भिडियोमा रिकेश गुरुङको स्वर छ । समर लभ बेस्ट उपन्यास हो यो दर्शकमाझ चलचित्र मार्फत आउदै छ । जसलाई निर्देशक मुस्कान ढकालले निर्देशन गरेका छन् ।

नेपालमा सर्वाधिक विक्री भयको उपन्यास समर लभ सुबिन भट्टराई द्वारा लिखित हो । प्रेम प्रिमिका हरुको सुभदिन र प्रपोज गर्ने दिन नजिकिदै गर्दा समर लभ रिलिज हुँदै छ । समर लभ लभ स्टोरी चलचित्र हो तेसैले पनि यो चलचित्रलाई भ्यालेनटाईन चलचित्र भनियको छ।

चलचित्रमा मुख्य कालाकार आशिष पिया , रेवती क्षेत्रि , नम्रता सापकोटा , सुरज सिंह ठकुरी ,शिशिर भण्डारी लगायतका कलाकार हरु छन्।  मान कृष्ण महर्जनले सिनेमाट्रोग्राफ़ि लाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

चलचित्र समर लभमा खगेन्द्र श्रेष्ठ र ईन्दु भण्डारी निर्माता हुन्।  बिनोद अधिकारि ,सोपान शर्कर ,मनोज बिक ,ईक राज तामाङ्को पनि चलचित्रमा लगानी छ । चलचित्रलाई नाईटिङ्गेल ईन्टरटेनमेन्टले प्रस्तुत गरेको छ।