suekhet
bheriad

साराअलिले बागी ३ नगर्ने ,

lekabesi

बलिउड नायिका साराअलि खानले चलचित्र बागी ३ मा काम नगर्ने भारतीय समाचार माध्यामले लेखेका छन् ।चलचित्र बागी १ र २ ले बलिउड क्षेत्रमा निकै चर्चा कमाएको थियो ।जसमा नायक टाईगर श्राफको दर्शकको मन जितेका छन्।

उनी टाईगर अहिले बागी ३ को लागि नायिका खोजि रहेका छन् ।अहिले हिट नायिका सारा अलिखानलाई बागी ३ मा कामगर्ने अफर गरिएको थियो ।तर उनले कम गर्न ईन्कार गरेकीछिन।

चलचित्र ‘केदारनाथ र सिम्बा’ हिट भएपछि साराको डिमाण्ड अहिले चलचित्र क्षेत्रमा खुबै बढेको छ । आफुले हिट चलचित्र खेलेको हुनाले अब हुने चलचित्रमा दमदार अभिनय खोजेको साराले बताईन ।

बागी यौटा ब्राण्ड चलचित्र हो तर पनि साराले काम गर्न किन मानिन त्यो उनलाई थाहा होला ।टाईगर भने अगाडिको बागी जतिकै चर्चामा आउने पक्का देखिन्छ।