रिलिज भयो समर लभ ,

चर्चित उपन्यासमा निर्माण भयको चलचित्र समर लभ आज देखि रिलिज भयको छ । राजधानी लगायत देखि धेरै जिल्लामा वर्षा , हिमपात भयको छ द। र्शक कुन चलचित्र हेर्न भन्ने बारे छलफलमा छन्।

सबैको चर्चा र मनजितेको उपन्यास समर लभ भयको हुनाल दर्शक यता तिर ढल्किने विश्वास छ।  सुबिन भट्टराईको उपन्यास समर लभ चलचित्रमा निर्माण भयको छ।

आशिष पिया , रेवती क्षेत्रि , नम्रता सापकोटा लगायतका कलाकारको मुख्य अभिनय छ।  चलचित्र लभ स्टोरीमा निर्माण भयको छ।  मुस्कान ढकालले निर्देशन गरेको चलचित्र समर लभलाई मान कृष्ण महर्जनले खिचेका हुन्।

lekbesi