Simta
Simta
lekbesi

जुम्लामा स्याउ ८ रुपैया केजी पनि बिक्दैन,,,

Gurvakot

रंग दर्पण ८ फल्गुन -जुम्ला नेपालमा पहिलोपटक जुम्लाको स्याउ बाट उत्पादन टुर्बो रक्सि बजारमा ल्यईयाको छ ।हिमाली अर्गानिक सप्लायर्स बालाजु काठमान्डौ मा के .बि जुम्ली ले यसलाई बजार बेबस्थापन गरेका छन ।स्याउको रक्सि हो भन्दा कसैले पत्याउनु हुन्न किन कि यहाँ स्याउ ३ सय रुपिया केजी पर्छ तर जुम्लामा जम्मा ८ रुपैया पर्छ, यो फल कुहियर जानु भन्दा केहि कुरामा प्रयोग गर्न सकिन्छ भनेर यसको थालनी गरेको हु उनले भने। यति मात्र नभयर जुम्लाको अर्गानिक मार्सी धान को चामल सिमि जस्ता खाद्यान्न चिजहरु लाइ बजारमा उपलब्ध गराउने गरेको उनले बताया। अहिले जुम्लामा कुनै पनि किसानले खेत बारीमा जनावर को मल बाहेक अन्य मल प्रयोग गरेमा १ लाख गरिवाना र १ वर्ष जेल गर्ने गरेको छ ।अहिले सम्म यस्तो कारबाहीमा ३ जना परेको पनि उनले बताय बिस्तारै यो रक्सीलाई र तेहाका अर्गानिक चिज हरुलाई नेपाल भरिनै पुर्याउने उनको भनाई छ। तर यसको लागि सरकारले हेर्दिन सके यो सम्भब हुने उनि बताउछन ।

lekbesi

यदि तपाई पनि स्याउको रक्सि र अर्गानिक धानको चामल सिमि लगायत अन्य चिज हरु प्रोग गर्न चाहनुहुन्छ भने निम्न ठेगानामा सम्पर्क गर्नु होला
सम्पर्क व्यक्ति के .बी जुम्ली : ९८६०१९०६५५  बालाजु काठमान्डौ

Simta