suekhet
bheriad

१८ ओटा बीमा कम्पनिमा नभयको महालक्ष्मी लाईफ ईन्स्योरेन्सले ल्यायो डबल सावधिक बिमा ,

lekabesi

माघ २५ , काठमान्डौ – सपना त्यो देखौ जुन साकार हुन्छ , बिमा त्यो गरौ जुन डबल हुन्छ, भन्ने मूलनारा बोकेर महालक्ष्मी लाईफ इन्स्योरेन्स लि .कम्पनीले महालक्ष्मी डबल सावधिक बीमा योजना जनतामाझ ल्याएर आयको छ। १८ ओटा बीमा कम्पनीले अहिले सम्म नल्याएको बीमा योजना र फरक प्रोडक्ट महालक्ष्मी लाईफ इन्स्योरेन्सले ल्यायर आयको हो ।

यो सबै भन्दा कान्छो बीमा कम्पनि भयको तर बिमितमा मनग्य पोलिसी ल्यायको महालक्ष्मी इन्सोरेन्सक सीईओ महेश भट्टराईले बताए ।काठमान्डौको सुकेधारा एसीएन पार्टी प्यालेसमा भयको एजेन्सी मोटीभेसनल कार्यक्रममा बोल्दै भट्टराईले भने ।माहलक्ष्मी लाईफ ईन्सोरेन्सले ल्याएको बीमायोजना सतप्रतिशत र परिणाममुखी हुने छन् ।

नेपालमा हाल सम्म जम्मा १४ % लेमात्र बीमा गरेको ईतिहास छ ।तेसैले जिबनको सुरक्षा र शतप्रतिशत रकम डबल उपलब्धको लागि महालक्ष्मी लाईफ ईन्सोरेन्समा सरिग हुन सबैलाई आग्रह गरे। कम्पनीले कम्पनि ऐन २०४९ अनुसार श्री बीमा समितिबाट जीवन बीमा व्यवसाय गर्न ईजाजत बिमक दर्ता न १९ / ०७५ गरेको छ ।

कम्पनीको पुजी संरचनामा अधिकृत पुजी २ अर्ब मध्ये १ अर्ब ४० करोड चुक्ता पुजी र अब जम्मा ६० करोड चुक्ता पुजी गर्नपर्ने उनले जानकारी गरे ।कम्पनिका संसथागत लगानीकर्ताहरुमा मेगा बैंक लिमिटेड , ज्योति विकाश बैंक लिमिटेड ,ओम डेभलपमेन्ट बैंक लिमिटेड ,महालक्ष्मी विकाश बैंक लिमिटेड ,एकसेल डेभलपमेन्ट बैंक लिमिटेड रहेको भट्टराईले जानकारी गरे ।

कम्पनीको पहिलो नम्बरमा महालक्ष्मी डबल सवाधिक बीमा ,महालक्ष्मी सवाधिक बीमा ,महालक्ष्मी लगानी फिर्ता म्यादी बीमाको योजना मुख्य रहेको उनले जानकारी गरे ।डबल सवाधिक बीमा योजनामा १८ वर्ष देखि ५५ वर्षका ब्याक्ति रहने र अधिकतम बीमा समाप्ति ६५ वर्षका सम्म रहने छन्।

यो अन्तर्गत बीमा अवधि १० , १२, १४ हुदै ३० वर्ष हुनेछन न्युनतम बीमा ५ लाख देखि अधिकतम ५ करोड सम्म गर्नसकिने छ। कार्यक्रमलाई औपचारिक संचालक सिताराम धिमालले गरेका थिय ।कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसिसका पुर्व अध्यक्ष नेपालका टप मोटीभेटर महेश दाहालले एजेनसी हरुलाई २ घण्टा भन्दा बढी ईन्सोरेनसको बारेमा बताउदै मोटी भेसन दिएका थिय ।

महालक्ष्मी लाईफ ईन्सोरेनसका सहायक प्रबन्धक आर के भट्टराईले स्वागत मतब्यराख्दै बीमाको एजेनसि , सिस्टम , र पोलिसको बारेमा बताउदै अहिले सम्म कुनैपनि बीमा कम्पनीले डबल बीमा योजना दिननसकेको प्रस्ट पारे ।

उनले भने १८ बीमा कम्पनिमा नभयको योजना महालक्ष्मी लाईफ ईन्सोरेन्समा भयको हुँदा संसारकै १ नम्ब लाईफ ईन्सोरेन्स बन्ने जानकारी गरे ।कार्यक्रममा कम्पनीका रामेश्वर पन्ती ,हरिप्रसाद ढुंगाना ,सपना खरेल लगायत ८ सय भन्दा बढी एजेननसि कार्यकर्ताको उपस्थिति थियो ।