Simta
Gurvakot
Gurvakot

ए मेरो हजुर ३ को टिजर रिलिज ,

चलचित्र ‘ए मेरो हजुर’३ को टिजर सार्वजनिक गरिएको छ । चलचित्रको टिजरमा नायक अनमोल केसी र नायिका सुहाना थापाको केमेष्ट्रीलाई झल्काइएको छ ।

झरना थापाको निर्देशनमा तयार भएको यो म्यूजिक लभ स्टोरी चलचित्रमा अनमोल र सुहानाको साथमा अर्पण थापाको मुख्य भूमिका छ । चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।चलचित्रको छायांकन नेपाल र अमेरिकामा गरिएको छ ।

यो चलचित्र चैत्र २९ गतेबाट रिलिज हुँदैछ । तोकीएको समयमा चलचित्र रिलिज हुन्छ या हुन्न भन्ने विषयमा छलफल भईरहेको बेला चलचित्रले टिजर सार्वजानिक गरेको छ ।

lekbesi
Simta

निर्धारित मितिमा चलचित्र आउने निर्माण पक्षले जानकारी गरेको छ ।नयाँ वर्षलाई लक्षित गरेर यो चलचित्र रिलिज हुँदै छ। टिजरमा मुख्य दुई कलाकारको केमेष्ट्रीलाई मात्र देखाईएको छ ।

अन्य कलाकार चलचित्रको बिषयवस्तु ट्रेलरमा शोहुने निर्देशक झरना थापाले बताईन ।