suekhet
bheriad

,नहेर म तिर,

lekabesi

गायक इश्वर मगियाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘नहेर म तिर’ बोलको गीतमा गायक इश्वर कै शब्द तथा संगीत रहेको छ ।यो गीत ‘मैच्याङ’ एल्बममा समावेश पनि छ साथै यो गीतबाट गायक इश्वर निकै आशावादी छन् ।

गीतको भिडियोमा भिमफेदी गाइज र निरञ्जली लामाको अभिनय रहेको छ ।पवन सुलिङले खिचेको भिडियोमा माधव पाण्डेले ड्रेन उडाएका छन् । निर्माल लामा निर्देशित भिडियोलाई पवन सुलिङले नै सम्पादन गरेका हुन् । गायक ईश्वरले अहिले सम्म एक दर्जन गीत सार्वजानिक गरेका छन् ।