Gold

काठमान्डौ को सरकारी धारामा फोहरले मान्छे पुरियो ,,

Naumule Migrate

रंग दर्पण ९ फाल्गुन -काठमान्डौ यो दृष्य काठमान्डौ को लैनचौर अगाडी सरकारी धारा को हो ।आज बिहान फोहरको गाडी फोहर उठाउन आयको बेला देखियको हो ,गाडी फोहरले भरियको थियो तैपनि मान्छे हरु तल बाट फोहर फ्याँकी रहेका थिय।  ड्राइभर को आवाज थियो म फेरी आउछु अहिले अट्दैन फोहर उठाउने मान्छे गाडी माथि थियो तर तल बाट फोहरको थुप्रो हरु फालेर मान्छेनै पुरियो। त्यो देखेर कोहि हेरिरहेका थिय त कसैले अझै फोहर हरु फालिरहेका थिय। पछि गाडी अगाडी बढ्यो तर पनि मान्छे हरु फोहर हरु पछाडी बाट फाल्दै हिडेको देखियो सडक भरि फोहर छरियर उल्टो ड्राइभर लाई गालि दियको देखियो। यो दृष्यलाई हेर्नेहो भने हामी नेपालि कति सम्मका ईमान्दार छौ र विवेकशिल छौ भन्ने बुजिन्छ। नगरपालिकाले फोहरको गाडी महिनामा एक चोटी टोलमा पठाउने गर्दछ अब यसलाई समाधान न गर्ने हो भने अबको दस देखि बिस वर्ष भित्रम काठमान्डौ मा फोहरले मान्छे पुरियर मर्ने सम्भावना यक अध्यन्ले देखायको छ ।

Naumule Badhipahiro