चर्चित लोकगायिका शर्मिला गुरुङले भ्यालेनटाईनडेमा लेखिन आफ्नो प्रेमिकालाई यस्तो संदेश ,

आज प्रेमदिवस भ्यालेनटाईनडे विश्वभरि मनाईरहँदा नेपालमा पनि यो दिवस मनाईएको छ।

विशेषगरि प्रेम प्रेमीहरुले मनाउने यो दिवस विवाहित जोडीले पनि मनाएका छन् ।धेरैको लागि आजको दिन भाग्यकोदिन पनि मानिन्छ।

किनकि लामो समयदेखि प्रेम प्रेमीहरुले भन्न नसकेको कुरा आज हिक्मतका साथ गरेर प्रपोज गरिन्छ। साथै आज प्रेम प्रेमीमा उपहार पनि दिने गरिन्छ।

lekbesi

फेसबुकको वाल भरि भ्यालेन टाईनडे लेखिएको देखिन्छ ।तेसै अवसरमा चर्चित लोकदोहोरि गायिका शर्मिला गुरुङले पनि सामाजिक संजालबाट हातमा सुन्दर फुल लिएर आजको दिनलाई मनाएकि छिन ।

शर्मिला गुरुङका थुप्रै हिटगीत छन्। गुरुङको पछिल्लो समय निरमाया बोलको गीतले सबैको मन जित्न सफल भयको छ ।

दिनु त तिमिलाइ केछर
लिनु त तिमी संग केछर
मन त थियो माया को भारी बिसाउनी
होलान कोहि छेउ छाउमा रिसाउनी

भन्छन सबैले फुल को रस भन्द मायाको रस गुलियो
त्येसैले त त्यही मीठो मायाको रस म भुलियो
प्रेम दिवस को सबैलाइ सुभकामना 😍😍😍