Simta
Gurvakot
Gurvakot

कर्णाली प्रदेश सुर्खेतबाट वैदेशिक रोजगारको श्रम स्वीकृत,बिमा देखि सबै सेवा अब स्काईवे कम्नुकेसन सेन्टरमा

फागुन २ ,काठमान्डौ – ग्राहक हरुको सेवासुविधाको लागि छिटो र भरपर्दो सुरक्षित सेवा अब स्काई वे कम्न्युकेसन सेन्टरबाट उपलब्ध गर्न सकिने भयएको छ ।

वैदेशिक रोजगार विभागबाट विदामा आयर पुन श्रम स्विकृति लिन चाहने र नयाँ श्रम स्विकृतिको लागि परामर्श लिन चाहने हरुको लागि स्काई वे कम्न्युकेसन सेन्टरबाट विगत केहि महिनादेखि प्राप्त भईरहेको जानकारी सुचना गरिन्छ।

यो भन्दा पहिले वैदेशिक रोजगारविभामा जाने देशैभरका मानिसहरुले राजधानीबाट मात्र श्रमस्वीकृति लिने गरेका थिय ।जसले गर्दा उनीहरुलाई आर्थिक भार समेत खेप्न परेको थियो। अब त्यो खर्च पनी बचत हुने भयको छ।

lekbesi
Simta

कर्णाली प्रदेश सुर्खेत कालिञ्चोकमा रहेको स्काई वे कम्न्युकेसन सेन्टरले श्रमस्वीकृति देखि अन्लाईन फम,बिमा , हवाई टिकेट ,बस टिकेट लगायत अन्य सेवा सुरु गरेको स्काई वेका संचालक सन्तोस सिजापतिले जानकारी गरे।

नेपाल सरकार र श्रममन्त्रि गोकर्ण बिस्टले प्रदेशबाटनै जनतालाई श्रमस्वीकृति उपलब्ध हुनेगरी यो सेवा सुचारु गरेका हुन् ,। हाल २ वटा प्रदेशबाट मात्र यो सेवा उपलब्ध भयपनी सरकारले केहि महिनामा यो सेवा सबै प्रदेशबाट लागु हुने जनाएको छ ।

एकै ठाँउबाट श्रमस्वीकृति लिदा जनतालाई बिचौलियाले गर्दा ठगिको मारमा परेका उजुरी दिनहु बढ्ने गरेको पाईएपछि यो सेवा प्रदेशबाटनै उपलब्ध गराईएको हो।