सालकोपात टपरीका निर्देशक शिव बिकको आज जन्मदिन ,
अहिलेको निकै हिट गीत सालकोपात टपरीका निर्देशक कोरियोग्राफर शिव बिकको आज जन्मदिन परेको छ। निर्देशक बिक अहिले चलचित्र बद्रि बहादुरको निर्देशनमा ब्यस्त छन् ।
केहिदिन अगाडी मात्र चितवन सौराहामा थारु कल्चर हाउसमा द शिव शो प्रस्तुत गरेका थिए ।शिव बिक करिब १ दशक देखि निर्देशन तथा कोरियोग्राफरमा ब्यस्त छन्।
नेपालि गीत संगीत क्षेत्रमा उनको नाम चर्चामा छ ।बहुमुखी प्रतिभा निर्देशक बिकले थप्रै गीतमा डान्स पनि गरेका छन् ।बिहानैदेखि सामाजिक संजालमा उनलाई जन्मदिनको सुभकामना दिनेको लहर छ ।
जन्मदिनको लाखौ सुभकामना छ सर रंग दर्पण सम्वादाता ओम विकल ,,