Simta
Simta
lekbesi

काठमान्डौ मा भूकम्पको धक्का ,,

Gurvakot

 

रंग दर्पण ९ फागुन, काठमाडौं बुधबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु भएर ३.६ रिक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।२०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि हालसम्म ४ रिक्टरभन्दा माथिका ४८९ परकम्प गएका छन् ।खानी तथा भूगर्भ विभागले यो नयाँ भूकम्प नभएर ‘गोरखा भूकम्प’को परकम्प जनाएको छ ।

lekbesi

यसलाई पनि पढ्नुहोस …

फागुन चौथो साता माछा महोत्सव हुने

९ फागुन, कलैया । ‘मत्स्यपालनको विकास, समृद्ध राष्ट्रको आधार, स्वदेशी माछा खाऔँ, स्वस्थ रहौँ’ नाराका साथ नेपाल मत्स्य व्यवसायी संघ बाराले यही फागुन २५ देखि २७ गतेसम्म कोल्हवी नगरपालिका–१ कोल्हवीबजारमा दोस्रो ‘माछा महोत्सव’ गर्ने भएको छ ।यसअघि वि.सं. ०७३ माघमा कलैयामा प्रथम माछा महोत्सव एवं कृषि मेला आयोजना गरिएको थियो ।

Simta