suekhet
bheriad

समर लभ हेर्दा को को परे थाईल्याण्ड घुम्नपाउने लक्कीड्रमा ,

lekabesi

माघ २५ गतेबाट नेपाल भरिका हलमा प्रदर्शन भयको चलचित्र समर लभ आज ११ दिन सम्म पनि फुल हाउसमा चलेको छ। , चलचित्र हेरेपछि लक्की ड्राबाट २ जनालाई थाईल्याण्ड घुम्नपाउने अवसर निर्माणपक्षले दिएको छ ।

यसमा को को परे भन्ने अझै जानकारी भएको छैन। अहिले चलचित्र हलमा आक्रामक ढंगले दर्शक बढिरहेका छन् राजधानी देखि अन्य जिल्लामा अनुकुल मौसम परेपनि समर लभ हेर्न दर्शक भिड भाडनै देखियो ।,चलचित्र हेरेपछि दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।

चलचित्रले बक्स अफिसमा पनि राम्रो कमाई गरेको निर्माण पक्षले जानकारी गरेको छ ।यति भयपछि लगानी सेभ भयो निर्देशक मुस्कान ढकालले बताए सुबिन भट्टराईको उपन्यास समर लभ चलचित्रमा दर्शक माझ आयपछी सबैको हेर्ने चासोको विषय देखिन्छ ।

चलचित्रमा नायक आसिस पिया , रेवती क्षेत्रि , नम्रता सापकोटा , सिसिर भण्डारी , लगायत अन्य कालाकारको मुख्य भूमिका छ ।भ्यालेनटाईनडे लाई मौका छोपेर यो चलचित्र रिलिज गरिएको हो।

किन भने चलचित्र लभ स्टोरीमा निर्माण भयको हो। चलचित्र समर लभमा खगेन्द्र श्रेष्ठ र ईन्दु भण्डारी निर्माता हुन्। बिनोद अधिकारि ,सोपान शर्कर ,मनोज बिक ,ईक राज तामाङ्को पनि चलचित्रमा लगानी छ ।

चलचित्रलाई नाईटिङ्गेल ईन्टरटेनमेन्टले प्रस्तुत गरेको छ। मान कृष्ण महर्जनले सिनेमाट्रोग्राफ़ि लाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।