फ्लिम रिलिजको बेला निर्देशकको जन्मदिन,
फागुन ७ ,काठमान्डौ – निर्देशक मुस्कान ढकालको आज जन्मदिन परेको छ ।चलचित्र हलमा प्रदर्शन भईरहेको बेला मुस्कान ढकालको जन्मदिन परेको हो ।
गत माघ २५ गतेबाट उनले निर्देशन गरेको चलचित्र समर लभ देशव्यापी रुपमा प्रदर्शन भईरहेको छ ।
चर्चित उपन्यास समर लभलाई मुस्कान ढकालले चलचित्रको रुप्मा दर्शक्माझ प्रस्तुत गरेका हुन ।
बक्स अफिशमा चल्चित्र समर लभले राम्रो कमाई गरेको छ।