दि म्यान फ्रम को किच किचे माया ,

चैत्रको १ गतेबाट रिलिज हुनलागेको चलचित्र ‘दि म्यान फ्रम काठमाण्डौको किच किचे माया बोलको गीत रिलिज गरिएको छ ।

यो चलचित्र नेपाली र अंग्रेजी भाषामा बनेको छ ।भने चलचित्रमा केही विदेशी र केही नेपाली कलाकारले अभिनय गरेका छन् ।यो गीतमा सुजेन्द्र डी कार्कीको शब्द तथा संगीत छ भने चन्दध्वज केसीको स्वर छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार कर्मा शाक्य र आना शर्मालाई देखाइएको छ । भिडियोमा सविन शाक्यको कोरियोग्राफी छ ।चलचित्रमा जोसे मानुइल, आना शर्मा, बलिउडका कलाकार गुल्सन ग्रोबर लगायतको अभिनय छ ।

भिडियोलाई रेनशा वान्तवा राइको कोरियोग्राफी छ । निर्देशक पेमा ढोन्डुपको निर्देशनमा तयार भएको यो चलचित्रलाइ नकिम उद्दिन र पेमाले निर्माण गरेका हुन् ।चलचित्रको ट्रेलर र गीत हेर्दा तेती उत्क्रिस्ट नभयको देखिन्छ ।