suekhet
bheriad

नेपाल आयका बलिउड गायक सोनु निगम नर्भिक अस्पताल भर्ना ,

lekabesi

भारतीय चर्चित गायक सोनु निगम थापाथली नर्भिक अस्पतालमा भर्ना भयका छन् ।उनको ढाडमा पिडा भयपछि नर्भिक अस्पतालमा भर्ना भयका छन् ।

, निगम यौटा गीतको सुटिङ्को लागि नेपाल आयका थिय ।यसअघि निगम पोखराको एक कार्यक्रममा पनि आयका थिय ।उनको रक्तजाँच तथा एक्स रे गरिएको र एमआरआई पनि गरिने अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार उनलाई अहिले नर्भिक अस्पतालको भीआईपी स्वीट ५०१ मा राखिएको छ । भने डा. पंकज जलान, डा. प्रवीण नेपाललगायतको टिमले उनको उपचार गरिरहेको छ ।

अस्पतालको श्रोत अनुसार सोनु निगमलाई एक रातभर अस्पतालमै राख्ने जानकारी छ । सोनु निगमले थुप्रै भारतीय गीतमा स्वर दिएका छन् ,भने नेपालि चलचित्रका गीतमा स्वर दिएका छन् ।