Simta
Gurvakot
Gurvakot

एनसेल मुख्यालएमा विस्फोट ,,

फागुन, १० काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि. गेटमा विष्फोट भएको छ । घटनामा ३ जना घाइते भएका छन् ।

एक जनाको अवस्था गम्भीर दुई जनाको अवस्था सामान्य रहेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले बताए।

Simta

घाइते मध्ये बागडोल बस्ने प्रतिक्षा खड्काको अल्का अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको बीएन्डबी र मेडिसिटी अस्पतालमा उपचाररत् दुई जनाको परिचय खुलेको छैन ।

lekbesi

यसअघि विहीबार राति बाग्लुङमा पनि एनसेल टावरमा आगजनी भएको थियो । प्रहरी टोलि घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ।