suekhet
bheriad

पार्किङ्मा रहेका ३ सय कार एकै पटक जलेर नस्ट ,

lekabesi

फागुन ११ , काठमन्डौ – पार्किङ्मा राखेका ३ सय कारमा आगलागी भयको छ ।भारतको बैङलुरुमा ‘एरो इन्डिया शो’ को पार्किङमा एकै पटक ३ सय कारमा अचानक आगलागी भयको थियो।

एलंगा हवाइ अड्डा नजिकै खुल्ला पार्किङ स्थलमा आगलागी भएको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन्। आगलागीबाट कुनै पनि विमानमा र मानवीय क्षति नभएको बताइएको छ।

आग्नि नियन्त्रक कार्यालयका डीजीपी एमएन रेड्डीले ३ सय वटा कार जलेको ट्विटमा जानकारी दिएका छन्। आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ। आगलागीका कारण खुल्न सकिरहेको छैन।