नक्खुमा एकजनाको ज्यान जाने गरि भयको बम विस्फोटमा विप्लव समुहको संलग्नता, गृहमन्त्री बादल

फागुन १४, काठमान्डौ – ललितपुरको नक्खुमा एनसेल मुख्यालयमा भयको बम विस्फोटमा नेकपा विप्लव समुहको संलग्नता भेटिएको गृहमन्त्री राम बहादुर थापा बादलले बताएका छन् ।

बम विस्फोटमा परि एकजनाको मृतु भयको थियो भने दुईजना घम्भिर घाईतेको अहिले उपचार भईरहको छ। संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित रहेका गृहमन्त्री बादलले विगतमा उन्मुत्ति दिँदा संविधान विरोधी तत्वहरु हौसिएको बताए ।

अहिले नेपालका विभिन्न जिल्लाका झन्डै १६ वटा एनसेलका टावरमा आगजनी भयको खबर बाहिरिएको छ । गृहमन्त्री थापा बादलले भने विप्लव समुहको पछिल्लो बैठकका निर्णयहरु सरकारले प्राप्त गरेको छ।

lekbesi

तेसैले पनि ,पछिल्लो घटना हरुपनि विप्लव समुहले घटाएको हुनसक्ने जानकारी गरेका छन्। साथै यस्ता घटना नहुनादिना शान्ति सुरक्षा सुदृढ गर्न ठोस कार्ययोजना ल्याउने बादलले जनाए।