एनसेलले सार्वजानिक सुचना जारि गर्दै माग्यो धनजनको सुरक्षा ,,

फागुन १२ , काठमाण्डौ – केहिदिन देखि एनसेलका कार्यालय र टावरमा भयको आगजनी र तोडफोडको भर्त्सना गर्दै एनसेलले एक विग्पति जारि गर्दै सार्वजानिक सुचना जारि गरेको छ ।

केहिदिन अगाडी ललितपुर एनसेलको कार्यालय मुख्यालयमा भयको बमकाण्ड र एकजनाको मृतुको हुनेगरी भयको हमलाप्रति हामि एकदम दुखि छौ ।घाईतेहरुको स्वस्थाप्रती कामना गर्दछौ ,जारि विज्ञप्ति लेखिएको छ।

साथै विभिन्न जिल्लामा तोडफोड गरि सेवाबाट वन्चित पारिएका सेवाग्राही प्रति माफी माग्दै तत्काल टावरको पुनर्निर्माण हुने जानकारी गराउछौ ।, ग्राहकलाई सेवा समर्पित सर्ने सेवा एनसेलमा हमला भयको भन्दै गृह मन्त्रालय र सुचना तथा संचारमन्त्रालायमा पत्राचार समेत गरिसकेको एनसेलले जानकारी गरेको छ ।

lekbesi

विज्ञप्ति ,,