suekhet
bheriad

पुर्णिमा लामा को तिम्रो यौटा झुट को दर्दनाक भिडियो सार्बजानिक लाखौ नेपालि को मन जित्न सफल

lekabesi

पछिलो समयमा निकै चर्चा मा आयकि गाईका पुर्णिमा लामाको यौटा झुट बोलको गीत सार्बजानिक भयको छ , छोटो समयमा करोडौ नेपालि हरुको मन मुटुमा बस्न सफल कलिलो उमेरकी नव गाईका लामा यति खेर बास्तबमै सांगीतिक छेत्रमा जम्ने लक्छ्यन देखियको छ , विभिन्न अन्तरबार्ता हरु मार्फत अग्रज गाईका हरुको स्वोर द्वारा परिचित हुदै गरेकी गाईका लामा लाई उनकै आवाजको दमदार गीत तिम्रो यौटा झुट मार्फत नेपालकै चर्चित म्युजिक कम्पनि हिम सम्झौता डिजिटल ले उनको स्वोर र प्रतिभाको उच्ह मुल्यांकन गर्दै चेतन गोतामेको शब्द संगीत मा उनको आफ्नो पहिचान लाई अगाडी ल्याउनुमा महत्वोपुर्ण भूमिका खेलेको छ , भने लामा पनि यति खेर आफ्नो स्वोर र प्रतिभाले उचित स्थान पाउनुका साथै देस बिदेस बाट आफ्ना सुभ चिन्तकको वहा – वाहा पाउदा निकै खुसि भयाकी छन् सांगीतक छेत्रमा अगाडी बढ्न हिम सम्झौता डिजिटल ले आफुलाई देखायको मार्ग निर्देसन कहिले न भुल्ने उनले बतायाकी छन् , उक्त गीतलाई यकिन्द्र सारा शंकर ले निर्देसन गरेका छन् भने करन चैसिर ले छायांकन गरेका छन् र सम्पादन बिजय तिखात्री ले गरेका हुन् त्यसै गरि मोडल तर्फ़ धुर्ब हिमाली र मनुका रावोल को कुसल प्रस्तुतु रहेको छ ,,