चर्चित लोकदोहोरी गायिका टिकापुन यार्सा गुम्बा टिप्न पुगिन डोल्पा,,

लोकदोहोरी गायिका टिकापुन डोल्पा पुगेकी छिन । गायिका पुन डोल्पा हुँदै , मुगु हुम्ला , जुम्ला देखि नेपालका केहि जिल्लामा पुग्ने कार्यक्रम छ । गायिका टिका पुन डोल्पा जाँदा कारमा अर्का गायक कृष्ण रेउलेसहित गयको रंग दर्पणलाई जानकारी आयको छ ।

उनीहरुले डोल्पा पुगेर जिल्लाका रमणीय स्थलको भ्रमण मात्र नभई नेपालको बहुमुल्य जडिबुटी यार्सा गुम्बा टिप्ने पनि गीत मार्फत घोसना गरेका छन् ,।  विश्वका धेरै मान्छेहरु घुमदेखी हनिमुन मनाउन सिंगापुर जानेगरेको तर त्यो भन्दा राम्रो हाम्रो देश नेपालनै घुम्न लायक रहेको गायिकाले गीत मार्फत संदेश दिएकि छिन ।

अहिले कार समेत जाने ठाँउ नभयपनि डोल्पामा रेल सम्म जानसक्ने उनि बताउछिन।  जसका लागि नेपाल सरकारको ध्यान जावस भन्ने गायिका पुनको धारणा छ । , नेपालि पन मन बोकेको गीतमा नेपालको झण्डा फहराईएको छ ।

lekbesi

शान्तिका दुत गौतम बुद्द देखि नेपालका पर्यटकिय स्थानको चित्रण गरिएको गीतमा गायिका आफै पनि नाचेकी छिन।  यो यौटा देश भक्त गीतपनि हो, जसमा टिका पुन , र कृष्ण रेउलेको स्वर छ ।

, रेउलेको लय शब्द रहेको गीतमा शंकर बिसीको निर्देशन , राजेश घिमिरेको सिनेमाट्रोग्राफ़ि छ। गीतलाई नबिन घर्ति मगरले सम्पादन गरेका छन् ,यो गीत टिका पुनको अफिसियल युटुब च्यानल मार्फत दर्शक माझ आयको हो।