पर्यटनमन्त्रि रविन्द्र अधिकारि चडेको हेलिकोप्टर दुर्घटना ग्रस्त ,यता भने रविन्द्रअधिकारिको राजनीमा माग के हुँदै छ नेपालमा ,,

फागुन १५ , काठमान्डौ – पर्यटनमन्त्री रवीन्द्र अधिकारी चडेको हेलिकोप्टर ताप्लेजुङ्गमा दुर्घटना भयको खबर आयको छ ।, मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार रहेको जानकारी हुन आयको छ ।

कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो। यता भने उनको राजानीमा र बर्खास्त भन्दै मानव अधिकार तथा शान्ति समाजका संस्थापक हरु आन्दोलनमा देखियो ,।

के हुँदै छ नेपालको राजनीति , कसरि अगाडी बढ्छ नेपाल , वाइडबडी खरिदका दोषीलाई कारबाही गर्न ध्यानाकर्षण गराउँदै मानव अधिकार तथा शान्ति समाजले बुधबार संघीय संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको थियो ।

lekbesi

धर्नाबाट प्रहरीले ५ महिलासहित २३ अधिकारकर्मीलाई गिरफ्तार गरेको शान्ति समाजले जनाएको छ ।मानवअधिकारकर्मीले ‘ठूला नेता मिलेका , साढे ४ अरव निलेका लेखिएको २७५ वटा कागजको प्लेन उडाएका छन् । आन्दोलनकर्मी हरुलाई प्रहरीले पक्राउ गरेको छ।