पर्यटनमन्त्री रविद्र अधिकारि चढेको हेलिकोप्टर दुर्घटना ,५ जनाको शव भेटियो ,,

फागुन,१५ काठमाडौं – पर्यटनमन्त्रि रविन्द्र अधिकारि चडेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना ग्रस्तरुपमा भेटिएको छ। ७ जना सवार मध्ये ५ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ ।

पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बताए । शवको पहिचान हुन बाँकी छ । थप विवरण केहीबेरमा आउने जानकारी गरिएको छ हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका दिए ।

यस्तै विमानमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित यती एयरलाइन्सका मालिक आङ छिरिङ शेर्पा र युवराज दाहाल, विरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुन घिमिरे र विरेन्द्र बूढाथोकी सवार रहेका थिए ।