suekhet
bheriad

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक बैठक ,,

lekabesi

फागुन १५ , काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आकस्मिक बैठक बोलाएका छन्।

पर्यटनमन्त्रि रविद्र धिकारी चडेको हेलिकोप्टर दुर्घटना भयपछि प्रधानमन्त्री ओलीले मन्त्रिहरुलाई बोलाएर बालुवाटारमा कस्मिक बैठक बोलाएका हुन् ।