suekhet
bheriad

मन्त्रि रविद्र अधिकारि सहित सबै यात्रुको हेलिकोप्टर दुर्घटनामा मृतु भयको पुस्टि ,,

lekabesi

फागुन १५ , काठमान्डौ – ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सबै यात्रुको निधन भएको जानकारी आयको छ ।

मन्त्रि अधिकारि चडेको एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकोप्टर दुर्घटना भयको हो ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित फुरुंगो सिस्नेखोलास्थित दारेढुंगाको जंगलमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनास्थलबाट चिन्नै नसकिने अवस्थामा ६ जनाको शव फेला पारिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले पुष्टि गरे । हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका दिए ।

यस्तै विमानमा पर्यटनमन्त्री अधिकारीसहित यती एयरलाइन्सका मालिक आङ छिरिङ शेर्पा र युवराज दाहाल, विरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुन घिमिरे सवार रहेका थिए ।हेलिकप्टरमा सवार भनिएका विरेन्द्र बूढाथोकी भने विमानमा सवार नरहेको  जानकारी आएको छ ।