दुर्घटना पछि मन्त्रि रविन्द्र अधिकारिमा आम बुवालाई काठमान्डौ ल्याईयो ,

फागुन १५ , काठमान्डौ – संस्कृति, पर्यटन तथा नागरिक उडएन मन्त्रि रविन्द्र अधिकारिको हेलिकप्टर दुर्घटनामा मृतु भयपछि उनका आमाबुवालाई काठमान्डौ ल्याईएको छ ।दुर्घटनाको खबर पाएलगत्तै आमा लक्ष्मी र बुबा इन्द्रलाई काठमाडौं ल्याइएको हो ।

दुर्घटना भयको जानकारी हुनासाथ आफन्त र पार्टी कार्यकर्ता मन्त्री अधिकारीको पोखरा महानगरपालिका मालेपाटनस्थित घरमा पुगेका थिए । उनीहरुलाई यती एयरलाइन्सको विमानमार्फत काठमाडौं ल्याइएको हो ।