suekhet
bheriad

अद्यक्ष प्रचण्ड द्द्वारा हेलिकोप्टर दुर्घटनामा मृतु भयका मन्त्रि रविन्द्र अधिकारि लगायत अन्य मृतकप्रति शोक ब्यक्त जारि ,

lekabesi

फागुन १५ , काठमान्डौ – आज देशमा अत्यन्तै दुखद घटना भयको छ ।आज बिहान काठमान्डौ देखि ताप्लेजुङ्गको लागि उडेको एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकोप्टर दुर्घटना भयको हो।

ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित फुरुंगो सिस्नेखोलास्थित दारेढुंगाको जंगलमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा पर्यटन मन्त्रि रविन्द्र अधिकारि लगायत ७ जनाको मृतु भयको छ।

, खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भयको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी गरे ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनपछि उडेको एक मिनेटमै दुर्घटनामा परेको भिडियो ट्र्याक रेकर्डबाट देखिएको जानकारी दिए ।

अहिले प्रहरी , नेपालि सेना , सस्त्र देखि स्थानिय उदार टोलिमा खटिएका छन् ।मृतक प्रति हार्दिक श्रदान्जली संगै सोकाकुल परिवारमा ईश्वरले धैर्य धारण गर्ने बल प्रदान गरुन भन्दै नेकपा अद्यक्ष प्रचण्डले शोक ब्यक्त गरेका छन्  ।