suekhet
bheriad

हेलिकप्टर दुर्घटना हुनुभन्दा पहिले यसरि फोटो खिचेका थिय पाईलट प्रभाकर केसीले ,,

lekabesi

फागुन १५ , काठमान्डौ – आजको दुखदायी घटना हेलिकप्टर दुर्घटनामा ७ जनाको ज्यान गयको छ ।

मौसमका कारण हेलिकप्टर उडाउना नसकिने भन्दै बोलेका पाईलट प्रभाकर केसीले हेलिकप्टर उडेको १ मिनेटमै हेलिकप्टर दुर्घटना भयको थियो।

जसमा सांस्कृतिक पर्यटन मन्त्रि रविन्द्र अधिकारि , पाईलट प्राभाकर केसी , लगायत ७ जनाको मृतु भयको छ।

ताप्लेजुङ्गको पाथिभरा माताको दर्शन गरेपछि पाईलट केसीले केहि तस्विर खिचेर पोस्ट गरेका थिय तेही तस्विर उनका लागि अन्तिम दिन भयो ।