suekhet
bheriad

हिउँले घेरियो भक्तपुर ,

lekabesi

फागुन १६ , भक्तपुर – हिजो देखि देशभर भयको अविरल वर्षा र हिमपातले ठाँउ,ठाँउमा भारि हिमापात परेको छ ,। काठमाण्डौका विभिन्न भाग हिमपातले सेताम्य देखिन्छन।

तेस्तै १२ वर्ष भक्तपुरमा हिमपात भयको छ । भक्तपुरमा वि.स २०६२ सालपछि क्षेत्रमा हिउँ १२ वर्षपछि हिउँ परेको स्थानीयले बताएका छन् ।

तेस्तै काठमान्डौका आसपास पर्ने ठाँउ नगरकोट , चन्द्रागिरि , नुवाकोट , सिन्धुपाल्चोक , सिन्धुली , काभ्रे , संगै काठमान्डौको मध्यभागमा समेत हिंउ परेको छ।

आज दिन बाट मौसममा केहि सुधार आउने मौसमविध बताउछन । , हिमाली पहाडी जिल्लामा भने गत हप्ता परेको हिमपातले कस्टकर जीवन बिताएका जनजीवनमा अरु थप हिमपात हुँदा जनजीवन प्रभावित भयको छ।