Simta
Gurvakot
Gurvakot

पोष्टमार्टम कार्य नसकिएपछि श्रदान्जली भोलि बिहान ८ बजे मात्र गरिने ,,

फागुन १६ , काठमान्डौ – हिजो ताप्लेजुङ्ग हेलिकप्टर दुर्घटनामा मृतु भयका सांस्कृति पर्यटन तथा नागरिक उडडेन मन्त्रि रविन्द्र अधिकारि लगायत ७ जनाको दुखद निधन भयको छ।

सुकेटार बाट आज बिहान शव काठमान्डौ ल्याएपछि पोस्ट्मापनको लागि सिक्षन अस्पताल लागियको छ।  आजै श्रदान्जली कार्यक्रम र राजकीय सम्मान गर्ने भनेपनि पोस्टमापन कार्य नसकीएको हुनाले भोलि बिहान ८ बजे मात्र हुने श्रोतले जानकारी गरेको छ।

lekbesi

Simta

हार्दिक श्रदान्जलीको लागि मन्त्रि अधिकारि लगायत ७ जनाको शव राख्ने बेड सजयारा राखीएको छ। फूलमालाले तस्विर सजाउदै नेपाल प्रहरी , नेपालि शैनिक लगायत नेपालि राजनीति दलका उच्चस्तरका नेता देखिन्छन।

श्रदान्जली अर्पण गर्न बाक्लो जनताको भिड लाईन लागेको थियो। काठमान्डौको सैनिक मंच टुडिखेलमा श्रदान्जली दिने भनि नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनाल , नेकपा नेता अग्नि सापकोटा ,नेकपा नेता योगेश भट्टराई , लगायतका नेता देखिएका थिय।