Simta
Gurvakot
Gurvakot

उर्जामन्त्री वर्षमान पुन नर्भिक अस्पताल भर्ना ,

फागुन १६ , काठमान्डौ – जलश्रोत तथा उर्जामन्त्री वर्षामान पुनलाई थापाथली नर्भिक अस्पताल भर्ना गरिएको छ । अचेत भयपछि पुनलाई साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याईएको हो ।

Simta

मन्त्री पुनलाई अस्पतालको सीसीयुमा भर्ना गरिएको नर्भिक अस्पतालका प्रेस संयोजक आरपी मैनालीले जानकारी गरेका छन, ।नर्भिकमा अहिले मन्त्री पुनको स्वास्थ्य जाँच र उपचारमा डा. यादव भट्टसहितका चिकित्सक जुटेका छन् ।

पुनलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली , सभा मुख कृष्ण बहादुर महरा , बन मन्त्रि शक्ति बस्नेत , पुर्वगृहमन्त्री जनार्दन शर्मा ,कानूनीमन्त्री भानुभक्त ढकाल, नर्भिक अस्पताल पुगेका छन्। अद्यापि मन्त्रि पुनलाई के भयको हो, भन्ने जानकारी आउन बाँकी छ। पुनको स्वास्थ्य परिक्षन शुरु भयको छ।

lekbesi