फेवातालका खसेका नागरिकको उपचारको क्रममा मृतु ,
फागुन १९ ,पोखरा – पोखराको फेवातालमा प्याराग्लाडिङ खस्दा प्याराग्लाडिङ चालकको मृत्यु भएको छ ।
आइतबार पोखरा महानगरपालिका- १८ सराङकोटबाट प्याराग्लाइडिङ उडाएका विदेशी नागरिक इडीइकेडी जेइसको फेवातालमा प्याराग्लाइडिङसहित फेवातालमा खसेका थिय ।
उनलाई उद्दार गरि पोखरास्थित मेट्रोसिटी हस्पिटल लगिएको थियो । रोमानियाका ४२ बर्षिय इडिईकेडी उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाले बताएका छन् ।
