suekhet
bheriad

राहत शिक्षकमाथि पानीको फोहोरा र अश्रुग्या सप्रहार गर्दा बटुवासमेतलाई असर ,,

lekabesi

फागुन,२० काठमाडौं – राहत र बालविकास शिक्षकहरुले पेशागत स्थायीत्वको माग गर्दै नयाँ बानेश्वरमा गरेको प्रदर्शमा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेकाे छ ।

प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न लागेका राहत र बालविकास शिक्षकलाई प्रहरीले हस्तक्षेप गर्दै बल प्रयोग गरेको हो ।प्रदर्शनमा केहि शिक्षक घाईते भएका छन्। भने अश्रुग्यासका कारण पैदलयात्री र सर्वसाधारण पनि प्रभावित भएका छन् ।

राहत शिक्षकले प्रदर्शन नेपालका जिल्ला जिल्लामा गरिरहेको छ ।हिजो वुटवलमा सुर्खेत लगायतका ठाँउ हरुमा केहि शिक्षक घाइते भयका थिय ।