सैनिक दिवसको दिन यसरि बज्जारिएका थिय आकाशबाट सैनिक जवान भिडियो सहित ,,
फागुन २२ , काठमान्डौ – सैनिक दिवसमा सेनाले सैनिक मन्च टुडिखेलमा आफ्ना गतिविधि प्रस्तुत गरेको थियो। , सेनाले आफु संग भयका हात हतियार पनि शोगरेको थियो तेही अवसरमा सैनिक हेलिकप्टरबाट डोरीबाट हाम फाल्ने झर्ने ,प्यारागलाईडिङ्गबाट उर्ने गरेको थियो।
तेही अवसरमा सुन्धाराको नेपाल टेलिकमको भवनबाट एक सैनिक जवान प्यारासुटबाट उड्दै थिय ।तर प्राविधिक कारणले प्यारासुट नखुलेपछु उनि सिधै भुईमा बज्जारीएका थिय ।
सैनिक दिवस मनाउने क्रममा प्यारासुट मार्फत फ्रि-फल जम्पको कौशल प्रस्तुत गर्दा बारबर्दिया -८, बकलभार गाऊँका नेपाली सेनाका हवल्दार पूर्णबहादुर भण्डारी घाइते भयका हुन् ।
उनलाई खुट्टा, ढाड,टाउँकाे लगायत शरीरकाे अन्य भागमा चाेट लागेकाे बताईएको छ उपचारको लागि बिर अस्पताल बाट छाऊनी लागिएको श्रोतले जानकारी गरेको हो। हाल फेरी उनलाई फोक्सोमा समस्या देखीएपछि मेडीसिटीमा लगीएको छ।
Gepostet von Mahendra Bista am Dienstag, 5. März 2019
Gepostet von Mahendra Bista am Dienstag, 5. März 2019